एनएमबि बैंकले पायाे ४ अर्ब बराबरको ऋणपत्र बिक्री गर्ने अनुमति
नेपालखोज
२०७९ फागुन २३ गते १३:२२

काठमाडौं । एनएमबि बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो ।
यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया