शुक्लेश्वर महादेवको मन्दिर !
नेपालखोज
२०७९ फागुन २४ गते २१:०९

पर्वतको जलजला गाउँपालिका–८, खनियाघाटमा रहेको १८८० सालमा निर्मित ऐतिहासिक र कलात्मक शुक्लेश्वर महादेवको मन्दिर । प्रचारप्रसारको अभावमा यो मन्दिर ओझेलमा परेको छ । तस्बिर : सुमन जङ्ग थापा
सम्बन्धित
प्रतिक्रिया