राष्ट्रपति पौडेललाई दिए गठबन्धनका नेताहरुले बधाई (तस्बिर सहित)
नेपालखोज
२०७९ फागुन २५ गते १९:२२

काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई निर्वाचित भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुले बधाई दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतले बधाई दिएका हुन् ।


सम्बन्धित
प्रतिक्रिया