हेलिकप्टरमार्फत बिरामीको उद्धार
नेपालखोज
२०७९ फागुन २६ गते १९:१२

दुई हप्तादेखि उच्च रक्तश्रावले थला परेकी सर्केगाड गाउँपालिका-५, गोठीगाउँका ३३ वर्षीया कलसी छत्यालको उपचारका लागि शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिँदै । तस्बिर : दाने बोहरा
सम्बन्धित
प्रतिक्रिया