राहदानी बनाउन चाहनेको ताँती !
नेपालखोज
२०७९ फागुन २८ गते १०:४०

जिल्ला प्रशासन कार्यालय सुनसरीमा राहदानीका लागि आवेदन दिनेको भीड । यो आवमा आवेदन दिनेमध्ये १२ हजार ६०९ जनालाई प्रशासनले राहदानी वितरणको तयारी गरेको छ । तस्बिर : नवीन गड्तौला
सम्बन्धित
प्रतिक्रिया