आइतबार, वैशाख ७, २०८२

बाजा बजाउँदै

नेपालखोज २०७९ फागुन २८ गते ११:२१

तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित एक कार्यक्रममा बाजा बजाउँदै नेवार समुदायका बालबालिका । नेवार समुदायले नेवार कला, संस्कृति र सीप युवा पुस्तालाई हस्तान्तरण गरेपछि बालबालिकाले बाजा बजाउन थालेका हुन् । तस्बिर : कृष्ण न्यौपाने

प्रतिक्रिया