आइतबार, वैशाख ७, २०८२

जेलमा बसेको लाइसेन्स

नेपालखोज २०७९ चैत १९ गते ८:३६

भोका पेटलाई
आफ्नो इतिहास खुवाएर
उनीहरुको भाग खानेहरु इतिहास भए अब !

जेलमा बसेको लाइसेन्स
च्याँखे थापेर
खाने दिन गए अब !!

प्रतिक्रिया