एमालेबाट बारा २ मा पुरुषोत्तम पौडेल उम्मेद्वार
नेपालखोज
२०७९ चैत २० गते ७:१७

काठमाडौं । नेकपा एमालेले बारा क्षेत्र नम्बर २ मा पुरुषोत्तम पौडेल उम्मेदवार बनाउने निर्णय गरेको छ । उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तय भएको छ ।
यसअघि साबिक बारा ३ र ६ बाट चुनाव जितेका पौडेलले पछिल्लो २ पटक टिकट पाएका थिएनन् । मंसिरको निर्वाचनमा यहाँ एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।
आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ
सम्बन्धित
प्रतिक्रिया