बिहीबार, वैशाख ११, २०८२

सरकारले सार्वजनिक गर्यो १०० दिने उपलब्धी (पूर्णपाठ)

नेपालखोज २०७९ चैत २० गते १७:११

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आफ्नो १०० दिने उपलब्धी सार्वजनिक गरेको छ ।

३७ बुँदामा समाबेश उपलब्धीलाई सोमबार सार्वजनिक गरिएको छ । मंगलबार सरकारको १०० दिन पूरा हुदैँछ ।

राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वितरणको प्रक्रिया विगतमा भन्दा छिटो भएको १०० दिने उपलब्धीमा दाबी गरिएको छ ।

त्यस्तै नेपाल सरकारले विभिन्न मितिमा शहीद घोषणा गरेका ८ हजार ४७१ जना शहीदको नाम राजपत्रमा प्रकाशन गर्नुलाई पनि सरकारको उपलब्धीमा राखिएको छ ।

प्रतिक्रिया