उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज
नेपालखोज
२०७९ चैत २३ गते ७:३२

काठमाडाैं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
आयोगका अनुसार आजै चुनाव चिह्न वितरण गरिनेछ । चुनाव चिह्न वितरणपछि उपनिर्वाचनको प्रसारप्रसार सुरु हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया