बिहीबार, वैशाख ११, २०८२

चलचित्र ‘बहाव’ आजबाट हलमा

नेपालखोज २०७९ चैत २४ गते ७:५६

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बहाव’ आजबाट रिलिज भएको छ ।

प्रमोद कँडेलको निर्देशन रहेको चलचित्र ‘बहाव’ आजबाट रिलिज भएको हो ।  सुरक्षा पन्त र कमलमणि नेपाल मुख्य भूमिकामा रहेको चलचित्रका लेखक पनि निर्देशक स्वयं हुन् ।

प्रतिक्रिया