बढे कोरोना संक्रमित, आज ९९ जनामा पुष्टि
नेपालखोज
२०७९ चैत २४ गते १८:५७

काठमाडौं । देशभर पछिल्लो चाैबीस घण्टामा ९९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ६३५ वटा नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो ।
साेही समयमा २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७३ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया