आइतबार, वैशाख ७, २०८२

च्याब्रुङ स्तम्भ

नेपालखोज २०७९ चैत २८ गते १०:३०

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा राखिएको च्याब्रुङ स्तम्भ । च्याब्रुङ नेपालको पूर्वी पहाडमा वसोवास गर्ने लिम्बू समुदायको परम्परागत लोक बाजा हो । लिम्बु समुदायले आफ्नो शुभकार्यमा च्याब्रुङ बजाएर विशेष नाच नाच्ने गर्दछन् । तस्बिर : दिलकुमार लिम्मू

प्रतिक्रिया