निःशुल्क पाठ्यपुस्तक वितरण
नेपालखोज
२०८० वैशाख ९ गते ९:४१

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजस्थित आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सत्र २०८० को निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै वडाध्यक्ष सुरेन्द्र मण्डल । तस्बिर : अरुणकुमार यादव-रासस
सम्बन्धित
प्रतिक्रिया