खेतमा फुलेको सूर्यमुखी फूल
नेपालखोज
२०८० वैशाख १२ गते ८:२४

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका किसानको खेतमा फुलेको सूर्यमुखी फूल । तोरीको विकल्पका रुपमा किसानले सूर्यमुखीको खेती गर्ने गरेका छन । तस्बिर : राजेन्द्रप्रसाद पनेरु – रासस
सम्बन्धित
प्रतिक्रिया