आइतबार, वैशाख ७, २०८२

दैलखका थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ जेठ १७ गते १२:२३

दैलेख । दैलेखमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरीएको परीक्षणमा थप १४ जनालाई कोरोना संक्रमण भेटिएको हो।

प्रयोगशालाका संयोजक विवेककुमार पुनका अनुसार नयाँ संक्रमित सबै दैलेखको नारायण नगरपालिकाका हुन्। उनीहरु सबै भारतबाट आएका हुन। योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णाली प्रदेशमा ६० जना संक्रमित पुगेका
छ।

प्रतिक्रिया