झरीमा पनि टसमस नभएका क्रिकेटप्रेमी (तस्बीरसहित)
नेपालखोज
२०८० वैशाख १८ गते १२:४३

काठमाडौं । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एसीसी प्रिमियर कपको फाइनल खेल भइरहेको छ ।
नेपाल र यूएईबीचको खेल पानी परेपछि रोकिएको छ तर क्रिकेटप्रेमी दर्शकहरु टसमस भएका छैनन् । उनीहरु छाताको साहाराले आआफ्नो स्थानमा सुरक्षित बन्ने कोशिस गरिरहेका छन् ।
युएईले २७ दशमलब ३ ओभरमा ९ विकेटको क्षतीमा १०६ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको छ ।




Photo : CAN
सम्बन्धित
प्रतिक्रिया