६ म्याग्नीच्यूडको भूकम्प
नेपालखोज
२०७७ जेठ १८ गते १३:३३
काठमाडौँ । पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ ।
भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया