मंगलबार, वैशाख ९, २०८२

नेपालले मलेसियासँग ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने

नेपालखोज २०८० वैशाख २८ गते १८:५२

काठमाडाैं । नेपाली महिला क्रिकेट टोलीले मलेसियाको महिला टोलीसँग पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भएको छ ।

नेपाल क्रिकेट संघ( क्यान) ले बिहिबार नेपाल र मलेसियाबीचको शृंखाला आगामी मे २९ देखि जुन ४ सम्म हुने जानकारी गराएको हो ।

शृंखलाका खेल मलेसियाको युएसडी-युकेएम ओभलमा हुनेछन् । नेपाल र मलेसियाबीचको खेल मे २९ र ३० तथा जुन १, ३ र ४ तारिखमा बिहान नेपाली समयअनुसार ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया