सोमबार, वैशाख ८, २०८२

मस्कले ट्वीटरको सीईओबाट राजीनामा दिँदै

नेपालखोज २०८० वैशाख २९ गते ८:४०

काठमाडौं । विश्वका अरबपति एलन मस्कले ट्विटरको सिइओ पदबाट राजीनामा दिने भएका छन् । मस्कले बिहीबार राति ट्विट गर्दै यस्तो घोषणा गरेका छन् ।

योसँगै विवादमा परेका मस्कले ट्विटरको सिइओ पद छोड्ने भएका हुन् । एलन मस्कले ट्विटरको नयाँ सिइओ चयन गरेको समेत बताएका छन्।

उनले नयाँ सीईओको नाम भने खुलाएका छैनन् । तर ट्विटबाट उनले माइक्रोब्लगिङ प्लेटफर्मको सिइओ पदका लागि महिला कर्मचारीलाई छनोट गरेको बताइएको छ ।

प्रतिक्रिया