नेफ्टा अवार्डको मनोनयन सार्वजनिक आज
नेपालखोज
२०८० वैशाख ३१ गते ५:५५

काठमाडौं । आज अमेरिकाको टेक्सासमा आयोजना हुने ११ औँ नेफ्टा अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक हुँदैछ ।
यो घोषणा कार्यक्रम आज काठमाडौंमा सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ ।
कार्यक्रम उपराष्ट्रपति रामसहाय प्रसाद यादबको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे साेल्टी हाेटलमा हुदैँछ ।
सम्बन्धित
प्रतिक्रिया