सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित
नेपालखोज
२०८० जेठ ६ गते १९:२४

काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रोस्टम घेराउ गरेपछि बैठक स्थगित भएको हाे ।
एमालेले लामो समयपछि बैठक सञ्चालन भएकाले सबैले शून्य समयमा बोल्न पाउनुपर्ने माग गरेकाे थियाे ।
सम्बन्धित
प्रतिक्रिया