मिस नेपाल २०२३ को ताज श्रीच्छा प्रधानलाई
नेपालखोज
२०८० जेठ १३ गते १९:५७

काठमाडाैं । मिस नेपाल २०२३ को ताज श्रीच्छा प्रधानले पहिरिन सफल भएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको उपाधि जितेकी हुन् ।
त्यस्तै, प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जित्न सफल भए ।
सम्बन्धित
प्रतिक्रिया