लाइमलाइटबाट टाढा स्टारका श्रीमतीहरु
नेपालखोज
२०८० असार ९ गते १५:२६

काठमाडाैं । विवेक ओबरायकी श्रीमती प्रियंका अल्वा लाइमलाइटबाट टाढा रहन्छिन् । जोन अब्राहमकी श्रीमती प्रिया रुञ्चल पनि लाइमलाइटमा रहन मन पराउँदिनन् । सन्नी देओलकी पत्नी पूजा देओल पनि बलिउड संसारबाट टाढा छिन् । आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यप पनि चकाचौंधको दुनियाँबाट टाढै रहन्छिन् ।
इमरान हाशमीकी श्रीमतीको नाम परवीन साहनी हो । उनी पनि क्यामेराबाट टाढै बस्न रुचाउँछिन् । मनोज बाजपेयीकी पत्नी शबाना रजाको नाम पनि यो सूचीमा छ । पंकज त्रिपाठीले सन् २००४ मा मृदुलासँग विवाह गरेका थिए । मृदुला पनि लाइमलाइटबाट टाढा रहन्छिन् । यसमा बबी देओलकी पत्नी तान्या आहुजाको नाम पनि समावेश छ ।
सम्बन्धित
प्रतिक्रिया