सम्बन्धविच्छेदपछि प्रेमीसँग बस्ने अभिनेत्रीहरु
नेपालखोज
२०८० असार १२ गते १८:२८

काठमाडाैं । बन्टि नेगीसँग सम्बन्धविच्छेद गरेपछि काम्या पञ्जाबी शलभ डाङको लीभइन रिलेसनमा बस्न थालेकी थिइन् । पूजा बत्रा श्रीमानसँग अलग भएपछि नवाब शाहसँग बस्न थालेकी छिन् ।
२०१६ मा सम्बन्धविच्छेद गरेपछि रश्मी देसाई अरहान खानसँग लिभ इनमा बस्न थालेकी थिइन् । दिया मिर्जाले साहिल संघाइसँग डिभोर्स गरेपछि वैभव रेखीसँग बस्ने निर्णय गरेकी थिइन् । दिया र वैभवले सन् २०२१ मा विवाह गरेका थिए ।
रुपा गांगुली सम्बन्धविच्छेदपछि दिव्यन्दुसँग बस्न थालेकी थिइन् । यद्यपि पछि दुवै अलग भए । अनुराग कश्यपसँगको सम्बन्धविच्छेदपछि कल्की केकलान हर्ष बर्धनसँग बस्न थालिन् । उनिहरुकि एक छोरी पनि छिन् ।
मलाइका अरोरा अरबाज खानसँग अलग भए पछि अर्जुन कपूरसँग बस्न थालिन् । मलाइका र अर्जुन कपुर आफ्नो सम्बन्धलाई लिएर धेरै ट्रोल भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया