कुन बैंकको व्याजदर सबैभन्दा बढी ? (सुचिसहित)
नेपालखोज
२०८० असार ३१ गते १२:१२

काठमाडौं । बाणिज्य बैंकहरूको छाता संस्था बैंकर्स एसोसिएसनले व्याजदरमा लगाउँदै आएको भद्र सहमति खारेज गर्ने निर्णय गरेसँगै बैंकहरूले आफु अनुकुल व्याजदर निर्धारण गरेका छन् ।
सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न वाणिज्य बैंकहरूले साउन १ देखि लागू हुनेगरी नयाँ व्याजदर प्रकाशित गरेका छन् ।
हेर्नुस् कुन बैंकको कति ?

सम्बन्धित
प्रतिक्रिया