पातला तर शक्तिशाली स्मार्टफोन
नेपालखोज
२०८० साउन ५ गते १४:०६

उत्कृष्ट डिजाइनका सबैभन्दा पातला स्मार्टफोन कुन होलान् ?
हेरौं शीर्ष स्थानमा रहेका ५ फोन
Oppo Reno 10 Pro Plus
यो स्लिम डिजाइनको आकर्षक फोन हो । यो फोन ८.२८ एमएम पातलो छ । यो फोनमा फ्ल्यागशिप प्रोसेसर तथा क्यामेरा सपोर्ट उपलब्ध छ।
Realme Narzo 60 Pro 5G
यो फोन 1TB सम्मको भण्डारणमा उपलब्ध हुन्छ । यो फोन डिजाइन र क्यामेरा सपोर्टको हिसाबले पनि बलियो छ ।
Motorola Edge 40
मोटोरोलाको नयाँ फोनमा धेरै फ्ल्यागशिप सुविधाहरू छन् । यो फोनमा MediaTek Dimensity 8020 प्रोसेसर प्रयोग गरिएको छ भने यसलाई IP68 रेटिङ दिइएको छ ।
Realme 11 Pro Plus
यो फोनमा ६.७ इन्च फुलएचडी+ कर्भड एमोलेड डिस्प्ले छ । डिजाइनको हिसाबले पनि यो फोन उत्कृष्ट देखिन्छ ।
Poco F5 5G
यो फोनको लुक फ्ल्याट छ भने यो स्लिम र हल्का वजनको समेत छ । यसलाई मध्यम मुल्यको शक्तिशाली फोन भन्न सकिन्छ ।
सम्बन्धित
प्रतिक्रिया