खराब खाद्य सामग्रीबाट कसरी जोगिने ?
नेपालखोज
२०८० साउन ५ गते १७:२१

प्रत्येक वस्तुमा मार्करले राम्रोसँग देखिनेगरि डेट एक्सपायर मिति लेख्नुहोस् ।
यसमा पहिले जुन सामान डेट एक्सपायर हुन्छ त्यसलाई प्रयोग गर्ने नियम बनाउनुहोस्।
औषधि होस् वा खाना, प्याकेट खोलेपछि लामो समयसम्म नराख्नुहोस् ।
खानेकुरालाई एयर टाइट कन्टेनरमा राख्नुहोस् जहाँ नमी र फंगस पुग्दैन ।
घरमा राखिएका सामानको म्याद सकिने मिति नियमित रूपमा जाँच गर्नुहोस् ।
यदि कुनै चीजको स्वाद वा गन्धमा भिन्नता महसुस भयो भने त्यसलाई तुरुन्तै फ्याँकिदिनुहोस् ।
यदि डेट एक्सपायर मितिका बारेमा कुनै शंका छ भने त्यो वस्तु प्रयोग नगर्नुहोस् ।
सम्बन्धित
प्रतिक्रिया