नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा सहभागी नहुने
नेपालखोज
२०८० साउन ९ गते १९:१७

काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी तत्कालसहभागी नहुने भएकाे छ । भागबण्डा नमिलेको भन्दै तत्काल सरकारमा सहभागी नहुने भएकाे हाे ।
नाउपाको प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा सदस्य रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।
मुख्यमन्त्री शाहले सोमबार नै नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने तय भएको थियो । तर अन्तिम समयमा रोकिएको छ ।

सम्बन्धित
प्रतिक्रिया