कसरी डाउनलोड गर्ने च्याटजिपिटी ?
नेपालखोज
२०८० साउन ११ गते १७:५६

काठमाडाैं । एन्ड्रोइड एप OpenAI ले अन्ततः आफ्नो AI उपकरण ChatGPT एन्ड्रोइड मोबाइलमा उपलब्ध गराएको छ । यदि तपाई पनि ChatGPT को एन्ड्रोइड एप डाउनलोड गर्न चाहनुहुन्छ भने गुगल प्ले स्टोर खोल्नुहोस ।
OpenAI को ChatGPT एपको PT साइज ६ एमबि छ । डाउनलोड गरेपछि, ChatGPT लाई आफ्नो जीमेल आईडी मार्फत लगइन गरेर प्रयोग गर्न सकिन्छ।
सम्बन्धित
प्रतिक्रिया