आँखाको फ्लूबाट जोगिन के गर्ने ?
नेपालखोज
२०८० साउन १६ गते ११:५६

काठमाडाैं । आँखाको फ्लूबाट जोगिन निम्न कुरामा ध्यान दिनुहोस् ।
- बारम्बार आँखा नछुने वा नमाडने ।
- दिनमा २-३ पटक न्यानो रुमालले आँखा सेक्ने ।
- आँखाबाट पानी निस्कीए सफा टिस्यु पेपर वा रुमालले पुछ्ने ।
- घर बाहिर निस्कदा चश्मा (गगल्स) लगाउने ।
- दिनको ३-४ पटक सफा पानी आँखामा छ्याप्ने ।
- समय समयमा आफ्नो हात सफा गरिरहने ।
- कन्ट्याक्ट लेन्स प्रयोग नगर्ने ।
- सार्वजनिक स्थान र पौंडी पोखरीमा नजाने ।
- दिनको एक पटक आँखामा २-२ थोपा गुलाबजल हाल्ने ।
नोट : यदि आँखामा समस्या छ भन्ने लाग्छ भने स्व-उपचार गर्नुको साटो डाक्टर सँग सम्पर्क गर्ने ।
सम्बन्धित
प्रतिक्रिया