एकवर्षमा एक अर्बभन्दा बढीको नटबोल्ट र स्क्रु आयात
नेपालखोज
२०८० साउन १७ गते १३:३१

काठमाडाैं । सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्षमा एक अर्बभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन् । एक वर्षमा १ अर्ब २६ करोड ५४ लाखभन्दा बढी मूल्य बराबरका पेचकिला (स्क्रु) तथा बोल्ट र रु १४ करोड ९४ लाख ३५ हजार मूल्य बराबरको नट आयात भएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा १५ करोड ८५ लाख बराबरको फलाम तथा स्टिलको किला आयात भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया