चन्द्रमामा पुगेर भारतले रच्यो इतिहास
नेपालखोज
२०८० भदौ ६ गते १८:५७

काठमाडौं । भारत चन्द्रमामा यान पुर्याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो।
नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।
इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो।
सम्बन्धित
प्रतिक्रिया