उमेर अनुसार कति हुनुपर्छ तौल ?

नवजात शिशुको तौल
विज्ञहरूका अनुसार छोरा हुन वा छोरी नवजात शिशुको तौल ३.३ किलो हुनुपर्छ ।
१ वर्षको शिशु
९ महिनादेखि एक वर्षसम्मको छोराको तौल १० केजी तथा छोरीको तौल ९.५ केजी हुनुपर्छ ।
२ देखि २.५ वर्ष
२ देखि २.५ वर्षको केटाको तौल १२.५ केजी र सोही उमेरकी केटीको तौल ११.८ केजी हुनुपर्छ ।
६ देखि ११ वर्ष
६ देखि ८ वर्षकी केटीको तौल १४ देखि १७ केजी र केटाको तौल १४ देखि १८.७ केजी हुनुपर्छ भने ९ देखि ११ वर्षकी बालिकाको तौल २८ देखि ३१ केजी र बालकको तौल ४० देखि ३१ किलो हुनुपर्छ ।
१२ देखि १४ वर्ष
१२ देखि १४ वर्षको किशोरको तौल ३८ देखि ४२ केजी र किशोरिको तौल ३२ देखि ३६ केजी हुनुपर्छ । १५ देखि २० वर्षको उमेरमा केटिको तौल ४० देखि ५० केजी र केटाको तौल ४५ देखि ५५ केजी हुनुपर्छ ।
२० देखि ४० वर्ष
२१ देखि ३० वर्षको पुरुषको तौल ६० देखि ७० केजी र महिलाको तौल ५० देखि ६० केजी हुनुपर्छ ।
३० देखि ४० वर्षको उमेर समूहका पुरुषको तौल ६० देखि ७५ केजी र महिलाको तौल ६० देखि ६५ केजी हुनुपर्छ ।
४१ देखि ५० वर्ष
४१ देखि ५० वर्ष उमेरका पुरुषको तौल ६० देखि ७० केजी र महिलाको तौल ५९ देखि ६३ केजी हुनुपर्छ ।
५० भन्दा माथि
५१ देखि ६० वर्ष उमेरका पुरुष औसत तौल ६० देखि ७० केजी र महिला ५९ देखि ६३ केजीको हुनुपर्छ।
विशेष जानकारि : यो समाचार सामान्य जानकारीमा आधारित छ । यसमा बसोबास क्षेत्र , बिमारि ,उँचाइ आदि कुराले पनि प्रभाव पार्ने हुँदा पक्का जानकारिका लागि विशेषज्ञको प्रत्यक्ष सल्लाह लिनुपर्छ ।
प्रतिक्रिया