डाक्टर बन्न सीप परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने
नेपालखोज
२०८० असोज १८ गते १७:०१

काठमाडौं । डाक्टर (चिकित्सक) बन्नका लागि अनिवार्य रुपमा प्रयोगात्मक (सीप) परीक्षा पनि उत्तीर्ण हुनुपर्ने भएको छ ।
नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सकको सीप परीक्षणपछि मात्रै लाइसेन्स परीक्षाको लिखित परीक्षा दिनुपर्ने नियम लागु गरेको हो ।
नेपाल मेडिकल काउन्सिल ऐन र नियमावली २०२४ ले लाइसेन्स परीक्षामा लिखित परीक्षा अनिवार्य र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा, अन्तरर्वार्ता र अन्य किसिमको परीक्षा लिन सक्ने व्यवस्था छ ।
सम्बन्धित
प्रतिक्रिया