विभिन्न धनमाल चोरी
नेपालखोज
२०८० फागुन २० गते १६:००

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ रविभवन डेरा गरी बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका–१४ घर भएका ३८ वर्षीय निरज मल्लको कोठाबाट ल्यापटप १ थान र डेढ तोला बराबरको सुनको सिक्री शनिबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया