करेन्ट लागेर मृत्यु
नेपालखोज
२०८० चैत १ गते १२:४६

जुम्ला । तातोपानी गाउँपालिका–४ हाँकु बस्ने २६ वर्षीय काली प्रसाद उपाध्यायको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।
सोही गाउँपालिका–४ पथेनीस्थित विद्युतको पोलमा चढेर विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया