आइतबार काठमाडाैं जिल्लामात्र ९० जनामा देखियाे काेराेना
नेपालखोज
२०७७ साउन २५ गते १६:३८
काठमाडाैं । काठमाडौं जिल्लामा आइतबार थप ९० जनामा काेराेना देखिएकाे छ ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गाैतमले काठमाडाैं उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
जसमा काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा काेराेना देखिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै देशभरमा ३ सय ८० जनामा काेराेना पुष्टि भएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया