जापानको फुजिसावामा डुङ्गा डुब्दा कम्तीमा १० यात्रु वेपत्ता
नेपालखोज
२०८१ असोज ५ गते १९:५०

टोकियो । जापानको कानागावा प्रान्तको एक सहरमा एउटा डुङ्गा पल्टिँदा कम्तीमा १० जना वेपत्ता भएका छन् ।
फुजिसावा सहरको इनोशिमामा शनिबार करिब १० जना यात्रु बोकेको डुङ्गा पल्टिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय अधिकारीले घटना स्थानीय समय अनुसार दिउँसो करिब ४ः५० बजे भएको हो । उद्धार कार्य जारी रहेकाले यात्रुको हालको अवस्था अस्पष्ट रहेको प्रतिवेदनमा उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया