ओटिटी (OTT ) मा अपराध-थ्रिलर फिल्म !
नेपालखोज
२०८१ असोज ७ गते १७:३०

सोनी लिभमा ‘थलावन’ हेर्न सकिन्छ ।
चलचित्र ‘हेवन’ डिज्नी प्लस हटस्टारमा उपलब्ध छ ।
‘कोल्ड केस’ अमेजन प्राइम भीडियो (Amazon Prime Video ) मा उपलब्ध छ।
डिज्नी प्लस हटस्टारमा चलचित्र ‘मेमोरिज’ हेर्न सकिन्छ।
अनवेषीप्पिन कान्डेतुम (Anveshippin Kandetum) नेटफ्लिक्स ( Netflix ) मा स्ट्रिम भइरहेको छ।
ट्वान्टी वान ( Twenty One) डिज्नी प्लस हटस्टारमा हेर्न पाइन्छ ।
नेटफ्लिक्समा मामुट्टीको सिबिआइ फाइभ (CBI 5 ) को मजा लिन सकिन्छ ।
चलचित्र ‘अपरेसन जाभा’ जिओ (Jio) सिनेमामा उपलब्ध छ।
चलचित्र Abrahaminte Santhathikal जी फाइभमा हेर्न पाइन्छ ।
सम्बन्धित
प्रतिक्रिया