ओटीटीमा हरर टिभी सो !
नेपालखोज
२०८१ असोज ९ गते १६:००

काठमाडाैं । आज हामी तपाईँलाई ती डरलाग्दा टिभी कार्यक्रमहरूका बारेमा बताउन गइरहेका छौँ जसले मानिसहरूलाई डराउन बाध्य तुल्याउँछन् ।
सोनी लिभ ( Sony Liv ) मा कुनै पनि समय आहट (Aahat ) हेर्न सकिन्छ। कौन है शिर्षकको जियोको सिनेमाले धेरैलाई तर्साएकोछ ।
हटस्टारको ( Hotstar ) श्श्श्श…कोई है आफ्नो समयको हिट हरर सो थियो। लाल इश्क ती सो मध्ये एक हो जसलाई मानिसहरूले अझै पनि मन पराउँछन्।
मोनालिसाले अहिले पनि आफ्नो लुक्सबाट मानिसहरूलाई तर्साइ रहेकि छिन्। कयामत की रातले अझै पनि मानिसहरूको रौँ ठाडो बनाउँछ ।
फियर फाइल्स जी फाइभमा हेर्न सकिन्छ।
सम्बन्धित
प्रतिक्रिया