अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट बलिङ औसत (न्यूनतम ४०० विकेट)

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु कुनै पनि खेलाडीको सबैभन्दा ठुलो सपना पूरा हुनु हो ।
अन्तर्राष्ट्रिय क्रिकेटको दबाब राम्रोसँग झेल्न नसक्दा केही राम्रा खेलाडी पनि डेब्यु गरेको केही दिनमै गायब हुन्छन् । यद्यपि यस्ता केही खेलाडी पनि छन् जो यो प्लेटफर्मको राजा भएर निस्कन्छन् र विश्वले उनीहरूलाई महान क्रीकेटर मान्दछ ।
रिकी पोन्टिङ , ब्रायन लारा , सचिन तेन्दुलकर, विराट कोहली जस्ता ब्याट्सम्यानले विश्व क्रिकेटमा आफ्नो नामको धाक कायम गरेका छन् । त्यस्तै, बलरको सूचीमा मुरलीधरन, शेन वार्न, अनिल कुम्बले, जेम्स एन्डरसन जस्ता धेरै दिग्गज नामहरू छन् । तर के तपाईलाई थाहा छ अन्तर्राष्ट्रिय क्रिकेटमा कम्तिमा ४०० विकेट लिने बलर को हुन् ? हेरौं शुचि :
– जोएल गार्नर (४०५ विकेट)
– जसप्रित बुमराह (४०२ विकेट)
– ग्लेन म्याकग्रा (९४९ विकेट)
– एलन डोनाल्ड (६०२ विकेट)
– रिचर्ड हेडली (५८९ विकेट)
– कर्टली एम्ब्रोस (६३० विकेट ) ।
प्रतिक्रिया