ओटीटीमा उत्कृष्ट मलयालम चलचित्र
नेपालखोज
२०८१ असोज १६ गते १६:००

काठमाडाैं । चलचित्र ‘मन्जुमेल ब्वाईज’ले हटस्टारमा राम्रो प्रतिक्रिया पाएको छ । फिल्म ‘प्रेमालु’ हटस्टारमा रिलिज हुनेबित्तिकै चर्चित भएको थियो ।
चलचित्र ‘रोशार्क’ हटस्टारमा हेर्न सकिन्छ । हटस्टारमा उपलब्ध फिल्म ‘हृदयम्’को पनि प्रसस्त चर्चा भएको थियो । फिल्म ‘मिनाल मुरली’ नेटफ्लिक्समा निकै हेरिएको थियो ।फिल्म ‘लुसिफर’ प्राइम भिडियोमा स्ट्रिम गर्न सकिन्छ ।
हटस्टारमा चलचित्र ‘दृश्यम’ को मजा लिन सकिन्छ।चलचित्र ‘ट्रान्स’ प्राइम भिडियोमा स्ट्रिम गर्न सकिन्छ । फिल्म ‘कुरूप’ नेटफ्लिक्समा उपलब्ध छ ।
फिल्म ‘फरेन्सिक’लाई नेटफ्लिक्समा निकै रुचाइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया