आइतबार, वैशाख ७, २०८२

यी डार्क कमेडीले दिमाग हल्लाउँछन् !

नेपालखोज २०८१ असोज १८ गते १६:००

काठमाडाैं । सात खून माफ एउटा डार्क कमेडी फिल्म हो जसमा अपराधको स्पर्श छ । यो सूचीमा अन्धाधुन्ध पनि छ । यो फिल्म कमेडीसँगै थ्रिलरले भरिपूर्ण छ ।

बाला कमेडी फिल्म हो तर बिचमा यसले विशेष सन्देश पनि दिएको छ । आलिया भट्टको डार्लिंगको अन्तिम दृश्य स्तब्ध पार्ने खालको छ ।

डेढ इश्किया कमेडी थ्रिलर फिल्म हो तर यसले दर्शकलाई आश्चर्यचकित तुल्याउँछ । जजमेन्टल है क्या एक हरर थ्रिलर फिल्म हो जुन तपाईंले यो फिल्म हेर्नै पर्छ।

जोली एलएलबी – २ अपराध र कमेडीले भरिपूर्ण छ । लुडो पनि यो सूचीमा छ। यो फिल्म शानदार छ।

प्रतिक्रिया