आइतबार, वैशाख ७, २०८२

यी चलचित्र जुन बन्न १० वर्ष लाग्यो …

नेपालखोज २०८१ असोज २० गते १६:००

काठमाडाैं । बलिउडदेखि हलिउडसम्म यस्ता धेरै फिल्म छन् जसलाई बन्न १० वर्ष लाग्यो । आउनुहोस् हामी तपाईलाई ती ७ चलचित्रको नाम बताउछौँ ।

२०१३ मा आएको फिल्म ‘दीवाना मै दिवाना’ तयार हुन १० वर्ष लागेको थियो । २००४ मा बनेको फिल्म ‘मेरी बीवी का जबाव नही’ १० वर्ष पूरा भएको थियो ।

सन् २००२ मा आएको फिल्म ‘अ ट्री अफ पाल्मे’ पनि यो सूचीमा छ । २०२३ मा बनेको फिल्म ‘अर्थबाउन्ड’ १० वर्षमा तयार भएको थियो ।

‘इभोलुसन अफ ए फिलिपिनो परिवार’ फिल्मको अवस्था पनि त्यस्तै थियो । एक्सन फिल्म ‘ध्रुव नच्छिराम’ तयार हुन १० वर्ष लाग्यो ।

यो सूचीमा २००४ को फिल्म ‘स्टीम ब्वाई’को नाम समावेश छ ।

प्रतिक्रिया