सोमबार, वैशाख ८, २०८२

बीमा समितिले अब ५० प्रतिशत कर्मचारीकाे उपस्थितमा कार्य सम्पादन गर्दै

नेपालखोज २०७७ साउन २८ गते १८:०५

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै बीमा समितिले ५० प्रतिशत कर्मचारी मात्र कार्यालयमा उपस्थित गराउने व्यवस्था लागु गरेकाे छ ।

बुधबार सूचना जारी गर्दै बीमा कम्पनीका कर्मचारीहरुले जोर विजोर प्रणाली लागु गरेसँगै काेराेनाकाे जाेखिम बढेकाले आलोपालो गरी ५० प्रतिशतसम्म मात्र कार्यालयमा कार्य सम्पादन गर्ने जानकारी दिएकाे छ ।

सरकारले बै‌ंक तथा बित्तिय संस्थामा ५० प्रतिशत कर्मचारी उपस्थित गराउन भनेसँगै अत्यावश्यक सेवाभित्र पर्ने  क्षेत्रभित्रकाे काम सम्पादन हुने जनाएकाे छ ।

प्रतिक्रिया