साफ महिला च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै
नेपालखोज
२०८१ कार्तिक ५ गते ७:१३

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने छ ।
च्याम्पियनसिपमा नेपाल पहिलो जितको खोजीमा रहेकाे छ । समूह बि मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् ।
नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ ।
सम्बन्धित
प्रतिक्रिया