आइतबार, वैशाख ७, २०८२

एमएक्स प्लेयरमा खतरनाक वेब सिरिज

नेपालखोज २०८१ कार्तिक १० गते १४:०९

एमएक्स प्लेयरका यी थ्रिलर वेब शृंखलाले तपाईलाई प्रयाप्त मनोरञ्जन दिनेछन् ।

यो सुचिको पहिलो नम्बरमा आश्रम छ । यो सिरिजमा बबी देओलको अभिनयले प्रशन्सकहरुलाई खुसी बनाएको थियो । भौकाल एमएक्स प्लेयरको हिट वेब सिरिज मध्ये एक हो। यो शृङ्खलाको क्राइम र थ्रिलरले तपाईंलाई रोमान्चित तुल्याउनेछ।

मत्स्य काण्डमा रवि दुबे र रवि किशनको जोडिले निकै राम्रो काम गरेका छन् । हेलो मिनी एउटा उत्कृष्ट सस्पेन्स थ्रिलर वेब सिरिज हो, जसलाई मानिसहरूले मन पनि पराएका छन् ।

द पेन्टहाउस वार इन लाइफ वास्तविक जीवन कथामा आधारित छ । अफसोस वेब सीरीज एमएक्स प्लेयरको हेर्न लायक सीरीज हो । तपाईले एमएक्स प्लेयरमा थ्रिलर वेब सिरीज हाई पनि सक्नुहुन्छ।

प्रतिक्रिया