आइतबार, वैशाख ७, २०८२

१०‍.७५ अंकले बढ्यो नेप्से, एक अर्ब बढीको कारोबार

नेपालखोज २०७७ भदौ १ गते १५:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको दोश्रो दिन सोमबार बढेको छ ।

साेमबार नेप्से १० दशमलव ७५ अंकले बढेर १ हजार ४ सय २ दशमलव २१ विन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार साेमबार एक अर्ब बढीको कारोबार भएको छ । हाइड्रोपावर बाहेकका सबै समूह हरियाली छाएका छन् ।

प्रतिक्रिया