मंगलबार, वैशाख ९, २०८२

लुम्बिनीलाई सुदूरपश्चिमले दियाे १८८ रनको लक्ष्य

नेपालखोज २०८१ मंसिर २२ गते १०:५१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध १८८ रनको लक्ष्य दिएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८७ रन बनाएकाे हाे ।

प्रतिक्रिया